महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताउनुभएको छ । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयनको प्रमुख पाटोका रुपमा यो प्रस्ताव रहेकाले सर्वसम्मतरुपमा प्रस्ताव पारित हुने उल्लेख गर्नुभयो … Continue reading महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने